इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडको जित
barnanmedia.com · Tue Sep 15 00:57:38 GMT 2026
काठमाडौं । लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई ४–१ ले हराएको छ र अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिड्सको चार खेलबाट आठ अंक भएको छ ।
लिड्स अहिलेसम्म अपराजित रहेको छ र लिगमा बलियो सुरुआत लिन पनि सफल रहेको छ । उसको अगाडि आर्सनल र म्यानचेस्टर सिटी मात्र रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)