निलम्बित एन्फाले आज राखेपमा धर्ना दिँदै
nepallive.com · Tue Sep 15 01:09:39 GMT 2026
काठमाडौं– फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा मंगलबार धर्ना दिँदैछ।
एन्फा सचिवालयले मंगलबार बिहान ११ बजे राखेपका उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने, एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेको छ। हाल राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल श्रेष्ठ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)