सरकारले विद्युत् खपतमा अतिरिक्त कर लगाएपछि कुलमान घिसिङले के भने ?
shilapatra.com · Sat May 30 06:25:00 GMT 2026

पूर्वऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत खपतमा लगाएको विरोध गरेका छन् । सरकारले विद्युत् खपतमा कर लगाएर उपभोक्तलाई दण्डित गर्न खोजेको भनाइ छ ।
रास्वपा सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमा मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तलाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको छ । सो निर्णयको पूर्वमन्त्री घिसिङले विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)