पाकिस्तानी अध्यक्षबाट भारतीय खेलाडीले लिएनन् ट्रफी
ekantipur.com · Tue Sep 15 01:16:36 GMT 2026
पाकिस्तानी अध्यक्षबाट भारतीय खेलाडीले लिएनन् ट्रफी
दुबईमा भएको टी–२० फाइनलमा भारतले श्रीलंकालाई ७२ रनले हराएको हो । तर हरमनप्रित कौरको कप्तानीमा रहेको टिमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)