ओली भन्छन्- छिमेकीले पैँचो दिन्छ भनेर आश गर्नु हुँदैन
farakdhar.com · Fri Sep 22 17:10:33 GMT 2023
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले आज आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उनले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)