केन्द्रीय बैंक कमजोर नबनाऔं
ekantipur.com · Tue Sep 15 01:23:29 GMT 2026

केन्द्रीय बैंक कमजोर नबनाऔं
राष्ट्र बैंक ऐनले केन्द्रीय बैंकलाई धेरै हदसम्म स्वायत्त बनाएको छ । यद्यपि आफ्नो हस्तक्षेपविरुद्ध उभिएपछि विभिन्न समयमा सरकारहरूले पटक–पटक गभर्नरहरूलाई हटाउने प्रयास गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)