प्रधानमन्त्री शाहलाई भारत पठायो भ्रमणको निमन्त्रणा
barnanmedia.com · Tue Sep 15 02:00:02 GMT 2026

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ ।
मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)