विपद्ले भूगोल हेर्दैन, सहकार्यको संस्कार सुरु गरौं
onlinekhabar.com · Tue Sep 15 02:08:32 GMT 2026

२०८३ भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले पुर्याएको मानवीय र भौतिक क्षतिले हामी सबैलाई गहिरो पीडामा पारेको छ। अझै पनि धेरै नागरिक बेपत्ता हुनुहुन्छ। आफन्तको खोजीमा परिवारहरू दिनरात आशा र पीडा बीच पर्खिरहेका छन्।
सुरुङ तथा जोखिमपूर्ण स्थानमा फसेका प्राविधिक तथा श्रमिकहरूको उद्धार अत्यन्त कठिन र चुनौतीपूर्ण बनेको छ। कतिपय मृतकको पहिचान हुन नसक्दा परिवारले अन्तिम संस्कार समेत गर्न नपाएको पीडा थप गहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)