अमेजन क्षेत्रका आदिवासी अगुवा राओनी क्यान्सरबाट ग्रस्त
ekantipur.com · Tue Sep 15 02:09:47 GMT 2026

अमेजन क्षेत्रका आदिवासी अगुवा राओनी क्यान्सरबाट ग्रस्त
९४ वर्षीय राओनी केही महिनादेखि अस्वस्थ थिए । पाचन नलीमा समस्या तथा निमोनियाका कारण उनलाई गत जुनमा अस्पताल भर्ना गरिएको थियो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)