बालेनले सुकुम्वासी लखेटे अब गरिब र व्यापारी लखेट्छन्: दुर्गा प्रसाईँ
nepalpress.com · Sat May 30 07:28:36 GMT 2026

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँले बालेन शाह नेतृत्वको सरकारले सुकुम्वासी बस्ती हटाउने, सडक किनारका साना व्यवसायीलाई विस्थापित गरेको भन्दै आपत्ति जनाएका छन्।
भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर बालेन सरकार गरिबमुखी नभई गरिबलाई नै असर पर्ने नीति अवलम्बन गरिएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)