आजअमेरिकी डलर एकको खरिददर १५२.५९ पैसा, अन्य मुलुकको मुद्राको विनिमयदर कुन कति ?
barnanmedia.com · Tue Sep 15 02:02:11 GMT 2026

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यस्तैगरि युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)