कृष्णभीरको बाटो असोज १ गतेदेखि सञ्चालनमा आउने, ट्र्याक निर्माण अन्तिम चरणमा
kathmandupati.com · Tue Sep 15 02:19:33 GMT 2026

काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
पहिरोका कारण अवरुद्ध सडक खुलाउन सुरु गरिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको हो । अहिले ग्राभेलिङ, स्लोप कटिङ, नाली निर्माण तथा सडक फिनिसिङको काम तीव्र गतिमा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)