चार वटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची
nepalviews.com · Tue Sep 15 02:19:39 GMT 2026

काठमाडौं । आज चार वटा विभिन्न संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)