उर्जा संकट भएपछि भारतबाट दैनिक ६५४ मेगावाटसम्म बिजुली निर्यात गर्ने
barnanmedia.com · Tue Sep 15 02:31:26 GMT 2026

काठमाडौं । रसुवा भोटेकोसी बाढीका कारण नेपालको जलविद्युत् उत्पादन क्षमता घटेपछि भारतबाट नेपालले दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ।
भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो। स्वीकृतिअनुसार भारतले दैनिक १८ घण्टा अर्थात् मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म नेपाललाई विद्युत् उपलब्ध गराउनेछ। भारतले मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म विद्युत् निर्यात गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)