कर्णालीका ३३ प्रतिशत निरक्षर महिलाको सशक्तीकरण गर्न राज्य गम्भीर बन्नु पर्छ : प्रदेश प्रमुख जोशी
shilapatra.com · Sat May 30 08:03:59 GMT 2026

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीका महिलाहरू हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा प्रदेश प्रमुख जोशीले कर्णालीका ३३ प्रतिशत महिला अझै पनि निरक्षर रहेकोप्रति चिन्ता व्यक्त गरे । उनले ती ३३ प्रतिशत महिलालाई साक्षर बनाउन तीनवटै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)