कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ देखि यातायात सञ्चालनको तयारी
aarthiknews.com

नारायणगढ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन निर्माण भइरहेको नयाँ ट्र्याक अन्तिम चरणमा पुगेको छ। निर्माण पूरा भएपछि असोज १ गतेदेखि नयाँ ट्र्याकबाट नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो। निर्माणको ११औँ दिनसम्म आइपुग्दा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)