पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुम्बासी बस्ती अझै बाँकी
shilapatra.com · Tue Jun 23 03:35:00 GMT 2026

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ ।
बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलसमेत हटाइएका छन् । २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)