अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
barnanmedia.com · Sat May 30 08:08:43 GMT 2026

पूर्वी अफगानिस्तानमा शनिबार ट्रक पल्टिएर दुर्घटना हुदाँ १० बालबालिकासहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)