पहिरोले कर्णाली करिडोरको ग्युसी–खार्पु सडक अवरुद्ध
gorkhapatraonline.com · Tue Sep 15 02:56:06 GMT 2026

लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६, ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५, खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)