भोटेकोशी बाढीमा निजी क्षेत्रको झन्डै ३ खर्बको क्षति भएको सरकारले प्रारम्भिक अनुमान
kendrabindu.com · Tue Sep 15 02:55:54 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा भएको कुल क्षतिमध्ये करिब ३ खर्ब रुपैयाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) को प्रतिवेदनले अनुमान गरेको हो।
‘बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत् आयोजना, विद्यालय, सवारीसाधन, सञ्चारमाध्यमलगायत भौतिक संरचनामा क्षति भएको छ,’ राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले भने, ‘निजी क्षेत्रको मात्रै करिब ३ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)