ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा व्रतालुकाे घुइँचो (तस्बिरहरू)
ratopati.com · Tue Sep 15 03:00:31 GMT 2026

काठमाडौँ । ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु तथा भक्तजनको भीड लागेको छ।
टेकुको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना धार्मिकस्थलमध्ये एक मानिन्छ। भाद्र शुक्ल पञ्चमीका दिन यहाँ सनातनकादेखि नै भक्तजनको भीड लाग्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)