बुर्तिबाङ अस्पतालमै शल्यक्रिया सेवा, बिरामीलाई राहत
gorkhapatraonline.com · Tue Sep 15 03:00:01 GMT 2026

दुर्गम मानिएको बागलुङको पश्चिम क्षेत्रमा रहेको बुर्तिबाङ प्रादेशिक अस्पतालले सेवा विस्तार गरेको छ। हालै स्तरोन्नति गरिएको अस्पतालले हाडजोर्नी तथा नसासम्बन्धी शल्यक्रिया सेवा सुरु गरेको हो।
ढोरपाटन नगरपालिका–१, बुर्तिबाङस्थित बुर्तिबाङ प्रादेशिक अस्पतालमा पहिलोपटक हाडजोर्नी तथा नसासम्बन्धी तीनवटा जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)