डोल्पाको ठूली भेरी नगरपालिकाले ल्यायो ५० करोड १३ लाखको बजेट
onlinekhabar.com · Tue Jun 23 03:49:27 GMT 2026

९ असार, डोल्पा । हिमाली जिल्ला डोल्पाको ठूली भेरी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १३ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जिल्लामै सबैभन्दा पहिले बजेट ल्याउने स्थानीय तह बनेको ठूली भेरी नगरपालिकाले सोमबार सम्पन्न १७औं नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)