टप एन्ड टी-२० सिरिज: भिक्टोरियाविरुद्ध भिड्दै नेपाल
kendrabindu.com · Sat Aug 29 02:44:49 GMT 2026
काठमाडौं । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोली आज (शनिबार) भिक्टोरिया सीए-११ विरुद्ध भिड्दै छ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:१५ बजे सुरु हुनेछ। सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)