पाकिस्तानइरानका राष्ट्रपति आज पाकिस्तान जाँदै
nepallive.com · Tue Jun 23 04:02:44 GMT 2026
काठमाडौं – इरानका राष्ट्रपति मसुद पेजेश्कियानले आज पाकिस्तानको औपचारिक भ्रमण गर्ने भएका छन्।
बीबीसी उर्दूका अनुसार, मसुद पेजेश्कियानले आफ्नो भ्रमणका क्रममा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नेछन्। यसका साथै उनले सिनेटका अध्यक्ष, राष्ट्रिय सभाका सभामुख तथा विदेशमन्त्री इस्हाक डारसँग पनि भेट गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)