राप्रपापंक्तिलाई कमल थापाको आग्रह- पार्टीबाट अलग हुने वा निष्क्रिय बस्ने मनस्थिति नराख्नू
nepalpress.com · Sat May 30 08:40:18 GMT 2026

काठमाडौं । राप्रपाका नेता कमल थापाले देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरी विगतका तीता–मीठा घटना बिर्सेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएको बताएका छन्।
राजनीतिक आरोह–अवरोहको क्रममा चुनावमा हारजित हुने भएपनि चिन्तित र विचलित हुन नहुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)