प्रधानमन्त्रीको सचिवालयको मान्छे' भन्दै रवाफ देखाउने नक्कली रास्वपा केन्द्रीय सदस्य पक्राउ
lokaantar.com

आफूलाई उच्च सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै नक्कली परिचय दिएर विभिन्न निकायमा धाक-धम्की दिने एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका-१ बस्ने २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनलाई सरकारी तथा राजनैतिक पदको परिचय दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)