विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो
khabarhub.com · Sat May 30 08:50:02 GMT 2026

कञ्चनपुर – कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको छ । वडा कार्यालय र नगरपालिकाको रु १८ लाखको संयुक्त लगानीमा निर्माण भइरहेको भवनको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)