'प्रधानमन्त्रीले ल हेर्नुस् गोल्डस्टारको जुत्ता भनेर देखाउनुभयो!
barnanmedia.com · Sat May 30 08:45:02 GMT 2026

प्रधानमन्त्री बालेन शाह नेपाली ब्राण्ड गोल्डस्टारको जुत्ता लगाएर बजेट भाषणमा सहभागी भएका थिए।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा हिजो बजेट प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)