संसद परिसरमा प्रधानमन्त्रीलाई तानाशाह बनेको प्रश्न सोध्ने युट्युबर एमालेकै वडा सदस्य उम्मेदवार
en.setopati.com · Wed Feb 19 14:10:00 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद बैठकबाट बाहिरिँदा युट्युबरहरूबाट अनपेक्षित प्रश्नको सामना गरे।
संसद भवनको गेटैमा उभिएका विभिन्न युट्यबुरहरूले सिँढी झरिरहेका प्रधानमन्त्रीलाई प्रश्नमाथि प्रश्नको झटारा फ्याँके।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)