पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य बढेको बढ्यै
lokaantar.com

पाकिस्तानमा फेरि पेट्रोल र हाइ–स्पीड डिजेलको मूल्यमा भारी वृद्धि भएको छ। पेट्रोलियम डिभिजनद्वारा जारी गरिएको नयाँ सूचनाअनुसार देशमा इन्धनको मूल्य फेरि उकालो लागेको हो।
नयाँ निर्णयअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ४२ पैसाले वृद्धि गरिएको छ। मूल्य वृद्धिसँगै अब पाकिस्तानमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ३८० रुपैयाँ २४ पैसा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)