सरकारको म्याण्डेटअनुसार पूर्ण व्यावसायिक र इमान्दारितासाथ काम गर्छौं : सशस्त्र महानिरीक्षक पौडेल
bishowkhabar.com · Tue Sep 15 03:47:58 GMT 2026

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सरकारको म्याण्डेटअनुसार पूर्ण व्यावसायिक र इमान्दारितासाथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आएका गृहसचिव केदारनाथ शर्मासमक्ष उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)