नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित
kendrabindu.com · Sat May 30 09:13:08 GMT 2026
काठमाडाैं । मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न महिला टि-२० एसियाली खेलकुद छनोट को सेमिफाइनल खेलमा नेपालको महिला क्रिकेट टोली आयोजक मलेसियासँग २ विकेटले पराजित भएको छ।
बायुमास क्रिकेट ओभलमा भएको यस प्रतिस्पर्धात्मक खेलमा नेपालले दिएको लक्ष्य मलेसियाले ८ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)