‘निजी क्षेत्रका लागि बजेट सकारात्मक छ’
barnanmedia.com · Sat May 30 09:07:04 GMT 2026

सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उद्योगी व्यवसायीसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएका सरोकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका हुन् ।
उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तःशुल्क हटाउनेलगायत नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसायी लाभान्वित भएका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले बताउनुभयो । व्यक्तिगत करमा ठूलो राहत मिलेको छ । वार्षिक रूपमा रु छ लाखबाट बढाएर रु १० लाख आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याउनु सकारात्मक रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)