साउदीले २४ घण्टामा यमनमा ५४ हवाई हमला गर्यो : हुथी
barnanmedia.com · Tue Sep 15 03:46:44 GMT 2026

यमनको विद्रोही समूह हुथीले सोमबार २४ घण्टाभित्र साउदी अरेबियाले यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेको छ।
हुथीहरू लाल सागरको तटमा द्रुत गतिमा अगाडि बढिरहेका बेला उक्त दाबी आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)