थारूको भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
makalukhabar.com · Tue Jun 23 04:47:45 GMT 2026

फाइल तस्बिर
गोदावरी । धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ तथा ‘रानाथारू समुदायको पधना र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)