ई–जीपी बन्द गरेर कागजी प्रक्रियामा फर्किनु गलत : कुलमान घिसिङ
barnanmedia.com · Tue Sep 15 04:00:33 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
घिसिङले सामाजिक सञ्जालमार्फत ई–जीपी प्रणालीमा साइबर सुरक्षा जोखिम देखिएमा त्यसको प्राविधिक समाधान खोज्नुपर्ने भन्दै प्रणाली नै अनिश्चितकालका लागि बन्द गरेर कागजी प्रक्रियामा फर्किनु गलत भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)