अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल
khabarhub.com · Sat May 30 09:22:34 GMT 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि बढाइरहेका बेला ल्याटिन अमेरिकी क्षेत्रका वरिष्ठ अमेरिकी सैन्य कमाण्डरले क्युबाली सैन्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)