भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने, भोटेकोशी बाढीपछिको सहयोग
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
भारतरले गत सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)