'डि-डलराइजेसन'को अन्तिम तयारीमा ब्रिक्स राष्ट्रहरू, सेप्टेम्बरबाट 'ब्रिक्स पे' सुरू !
canadanepal.com · Tue Sep 15 04:31:25 GMT 2026

काठमाडौं । ब्रिक्स राष्ट्रहरू सीमा-पार भुक्तानी प्रणाली विकास गर्ने कार्यमा जुटेका छन्।
'ब्रिक्स पे' परियोजना अमेरिकी डलर र पश्चिमी प्रभुत्व भएको वित्तीय पूर्वाधारमाथिको निर्भरता कम गर्ने बृहत् प्रयासको एक हिस्सा हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)