जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री
khabarhub.com · Sat May 30 09:54:59 GMT 2026

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट जनताको अपेक्षा, युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी ल्याइएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)