नेपाल आउँदै अमेरिकी उपविदेश सचिव सारा
shilapatra.com · Sat May 30 09:50:00 GMT 2026

अमेरिकी सार्वजनिक कूटनीति तथा सार्वजनिक मामिला सम्बन्धी उपविदेश सचिव सारा बी रोजर्सले नेपालसहित दक्षिण तथा मध्य एसियाका विभिन्न मुलुकको भ्रमण गर्ने भएकी छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार रोजर्सले मे २७ देखि जुन १०, २०२६ सम्म दक्षिण तथा मध्य एसियाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस क्रममा उनले नेपाल, भारत तथा मध्य एसियाका केही मुलुकको भ्रमण गर्नेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)