सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
ratopati.com · Tue Jun 23 05:22:41 GMT 2026

काठमाडौं । पूर्वमनन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आफ्नो अडानमा कुनै परिवर्तन नभएको बताएका छन्।
शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले सम्पत्ति छानबिनको विषय विगतमा संसद् र पार्टी दुवै ठाउँमा उठाएको भन्दै अहिले पनि त्यसमा दृढ रहेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)