स्वर्गद्वारीका उपमेयर रानाले चलाएको गाडी दुर्घटना
nepalviews.com · Sat Jun 27 13:27:27 GMT 2026

प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरले चलाएको गाडी दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब ५ बजे स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)