पाँचथरको रानीटारमा रोपाइँ जात्रको उत्सव (तस्वीरहरू)
onlinekhabar.com · Tue Sep 15 04:37:16 GMT 2026

३० भौ, पाँचथर । बाजा गाजा सहित बराजु खेलमैदान प्रवेश गरेका विद्यार्थीले सांकेतीक रुपमा रोपाइँ प्रस्तुत गरे । रोपाहार, बाहुसे, हलीसहितका सांकेतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जनमात्र दिएनन, परम्परालाई निरन्तरता दिए ।
पाँचथरको फिदिम नगरपालिका-७, रानीटारमा जात्रा गरिएको हो । बाल दिवसको अवसर पारेर यहाँ रोपाइँजात्रा सम्पन्न भयो । रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले रोपाइँजात्रा प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)