मान्छेजस्तै रोबोटले अब कार बनाउने
himalpress.com · Sat May 30 10:00:35 GMT 2026

बीएमडब्लूले युरोपमा कार निर्माण प्रक्रियामा पहिलो पटक ह्युमानोइड रोबोट प्रयोग गर्ने भएको छ। कार उत्पादनमा दुई रोबोट प्रयोग गरिने योजना छ। हाल ती रोबोटहरू जर्मनीको लाइपजिग कारखानामा परीक्षण चरणमा छन्। बीएमडब्लूका प्रोसेस म्यानेजमेन्ट तथा डिजिटालाइजेसन प्रमुख माइकल निकोलाइड्सका अनुसार यो अटोमोबाइल उत्पादनको भविष्य हुनेछ।
कार उद्योगमा रोबोटिक आर्म र अन्य स्वचालित प्रणालीहरू दशकौँदेखि प्रयोग हुँदै आएका छन्। तर अहिले मानव आकृतिका रोबोटतर्फ किन जाने?
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)