रतुवा खोलामा फेला परेको शव पहिचानमा सहयोग गर्न प्रहरीको आग्रह
baahrakhari.com · Sat May 30 10:00:00 GMT 2026

काठमाडौं । प्रहरीले झापाको रतुवा खोलामा फेला परेको शव पहिचानमा सहयोग गर्न आग्रह गरेको छ ।
प्लास्टिकको बोरामा पोको पारेर फालिएको अवस्थामा फेला परेको शव पहिचानका लागि सहयोग गर्न प्रहरीले आग्रह गरेको हो। रातो भेष्ट र जिन्सको पेन्ट लगाएकी महिलाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)