डिगो ओटीटीको अन्तर्राष्ट्रिय फड्को, विश्वव्यापी स्ट्रिमिङ अधिकारबाट डिजिटल उपस्थितिमा सुदृढता
ajakoartha.com · Tue Jun 23 05:32:00 GMT 2026

काठमाडौं- डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिब अधिकार मार्फत नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउँदै विश्वसनीय तथा सक्षम डिजिटल स्ट्रिमिब प्लेटफर्मको रूपमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाएको छ ।
सदस्यतामा आधारित डिजिटल स्ट्रिमिब प्लेटफर्मका रूपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र, बाल सामग्रीलगायत विविध प्रकारका गुणस्तरीय डिजिटल मनोरञ्जन सामग्री सुरक्षित, सहज तथा आधिकारिक माध्यमबाट दर्शकमाझ उपलब्ध गराउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)