लक्ष्मी हुन्डाईका २ प्राविधिक दक्षिण कोरिया प्रस्थान
clickmandu.com · Tue Sep 15 04:43:14 GMT 2026

काठमाडौं । लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
उनीहरूले हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमी अन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)