बैतडीमा पहिरोले एक घर पुरियो, लामुनी गाउँ नै जोखिममा
ekantipur.com · Tue Sep 15 04:44:37 GMT 2026

बैतडीमा पहिरोले एक घर पुरियो, लामुनी गाउँ नै जोखिममा
१० घरपरिवार पहिरोको उच्च जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)